Logo

अर्थमन्त्री महरा पाकिस्तान जाँदै, सार्कको आठौं अर्थमन्त्री स्तरीय कार्यक्रममा भाग लिने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौं अर्थमन्त्री स्तरीय बैठकमा सहभागी हुन मंगलवार पाकिस्तान प्रस्थान गर्दै छन् । उप–प्रधानमन्त्री महरा राती साँढे नौ वजे कतार एयरवेजबाट, त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक बिकासका लागि गर्न सकिने…