Logo

हस्तकला महासंघका पदाधिकारी र उद्योग मन्त्रीबीच भेट, मेलाका लागि बजेट छुट्याउन आग्रह

काठमाडौं । नेपाल हस्तकला महासंघको पदाधिकारी टोलिले नवनिर्वाचित उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भेट गरेका छन् । भेटमा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकला क्षेत्रले प्रत्यक्ष तथा परोक्ष रुपमा ११ लाख भन्दा बढि ब्यक्तिलाई रोजगारी प्रदान गरेको बताए । साथै १० अर्व बराबरको निकासी र सोही रकमको हाराहारीमा स्थानीय ब्यापारमा यस क्षेत्रको योगदान रहेको बताए ।…