Logo

प्रतिसिलिन्डर ५० रुपैयाँले घट्यो ग्यासको भाउ, बिहीवार रातीदेखि लागु

काठमाडौं । खाना पकाउने एलपीजी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ५० रुपैयाँ घटेको छ। नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिसिलिन्डर मूल्यमा ५० रुपैयाँ घटाएको हो । निगमका प्रवक्ता भानु खनालका अनुसार मूल्य घटेसँगै उपभोक्ताले एक सिलिन्डर ग्यासको लागि १३ सय २५ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि १३ सय ७५ रुपैयाँ थियो। निगमले आगामी दशै…