Logo

यसरी बन्दैछ नयाँ वसपार्क, सुविधा सम्पन्न होटलदेखि सावर र लकरसम्म हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोगंबु नयाँ बसपार्कलाई अन्तरराष्ट्रिय स्तरको बनाउने प्रक्रिया द्वुत गतिमा अघि बढाएको छ । सो वसपार्कको निर्माण तथा व्यवस्थापन जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले हाल निर्माण कार्य द्वुत गतिमा अघि बढाएको हो । बसपार्कलाई व्यवस्थित र आधुनिक पूर्वाधार सम्पन्न बनाउने उद्देश्य अनुरुप वरिपरिका टहराहरु हटाएर भौतिक पूर्वाधार निर्माणका काम भइरहेको ल्होत्से बहुउद्देश्यीय…