Logo

बैंकको लगानीसँगै जलविद्युत आयोजना दर्ता बढ्यो, २ महिनामै ५ आयोजनामा ४७ अर्ब लगानी

काठमाडौं । जलविद्युत क्षेत्रमा बैंकहरुले लगानी गर्न थालेसँगै यसतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७२÷७३ सम्म कूल लगानीको १२ प्रतिशत रकम उर्जा र कृषिमा अनिवार्य गरको थियो । यससँगै जलविद्युतमा लगानी गर्न लगानीकर्ता उत्साहित भएका हुन् । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो दुई महिनामा ५ वटा जलविद्युत…