Logo

फ्लोरिकल्चर एशोसिएसनको अध्यक्षमा कुमार कसजु, बरिष्ठ उपाध्यक्षमा बादे

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्बाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा फ्यानको २४ औं साधारण सभामा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको हो । लामो समय फ्लोरिकल्चर…