Logo

एनबी इन्सुरेन्सको शाखा भैरहवामा, शाखा संख्या १४ पुग्यो, देशभर फैलदै

काठमाडौं । एनबी ईन्सुरेन्सले भैरहवामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आज एक कार्यक्रमबीच रुपन्देहीको भैरहवामा आफ्नो १४ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखाकोसंचालक समितिका प्रतापजङ्ग पाण्डेले उद्घाटन गरेका हुन् । सो अवसरमा स्थानीय उद्योगी, व्यापारीलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधी, सहकारी संस्थाका प्रमुख तथा सर्वसाधारणहरुको…