Logo

असोज ५ गतेदेखि सामसुङ मोबाइल एक्स्पो, ५० प्रतिशतसम्म छुट

काठमाडौं । सुन्धारास्थित सिटिसी मलमा मोबाइल एक्स्पो आयोजना हुने भएको छ । सिटिसी मोवाइल बजारले गर्न लागेको सो मेला यही असोज ५ गतेदेखि हुने भएको छ । सो एक्स्पोको प्रवद्र्धनका लागि आयोजकले साइकल र्याली समेत निकालेको थियो । उक्त र्यालीमा २ सय ५० भन्दा बढि व्यवसायी तथा सर्वसाधारणले सहभागीता जनाएका थिए । बिहान ७ बजे…