Logo

एनसीसी बैंकको सिइओमा अर्याल, असोज १ गतेबाट सम्हाले कार्यभार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सिइओमा रमेशराज अर्याल नियुक्त भएका छन्। बैंकको व्यवस्थापन समितिले अर्याललाई सिइओ नियुक्त गरेको हो । उनी २०७२ पुस १४ गतेदेखि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई सिइओमा नियुक्त गरेको बताइएको छ । एनसिसि बैंक चार वटा ठूला विकास…