Logo

बैंकिङ समुहले घटायो नेप्से, करिव १८ अंकले घट्दा १ अर्व ३४ करोडको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक १७ दशमलव ९८ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८६ दशमलव ५ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २८ दशमलव २६ अंकले घटेको…