Logo

बैंकहरुले आजै बाट पाउने थाले नयाँ नोट, सर्वसाधारणले १६ गतेबाट ३७ हजारसम्म पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दसैंका लागि आजबाटै नयाँ नोट दिन शुरु गरेको छ । बैंकहरुलाई उनीहरुले माग गरे अनुरुप नयाँ नोट उपलब्ध गराउन लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । राष्ट्र बैंकले सर्वसाधारणलाई भने १६ गतेबाट नयाँ नोट उपलब्ध गराउने भएको छ । तर, बैंकले आफ्ना ग्राहकहरुलाई…