Logo

सम्साराले ल्यायो ‘दशै तिहार दश लाख उपहार’ योजना, प्रत्येक हप्ता १ जनालाई १ लाख

काठमाडौं । सम्सारा रेमिटले दशै तिहारलाई लक्षितगरी ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सो अवसरमा ‘दशै तिहार दश लाख उपहार’ नगद उपहार योजना ल्याएको हो । कम्पनीका अनुसार सम्सारा रेमिटबाट रकम प्राप्त गर्नेे सबै ग्राहकहरु यस योजनामा सहभागी हुनेछन् । सहभागी ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता १ जनाले लक्की ड्रमार्फत १ लाख रुपैयाँ…