Logo

प्रभु बैंकको दुई नयाँ एकै दिन शाखा स्थापना, मंगलवारदेखि सेवा शुरु

काठमाडौं । प्रभु बैंकको मंगलवार एकै दिन दुई नयाँ शाखा स्थापना भएको छ । बैंकको रामेछापको मन्थली र रौतहटको चन्द«निगाहपुरमा शाखा स्थपना भएको हो । बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहवीच उद्दघाटन गरे । मर्जरको क्रममा…