Logo

यी हुन् विदेशी लगानी प्रतिबन्ध गरिएका १३ उद्योग व्यवसाय

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा लघु उद्यम तथा परम्परागत घरेलु उद्योगमा लगानी गर्न नपाउने भएका छन् । विदेशी लगानी सम्वन्धी ऐन २०७३ को मस्यौदामा लघु उद्यमलगायत १२ प्रकारका उद्योगमा विदेशी लगानी खुला गरिएका छैनन् । उद्योग मन्त्रालयले तयार पारेको सो मस्यौदा अनुसार घर जग्गा खरिद विक्री (रियल स्टेट व्यवसाय) मा विदेशी लगानी खुल्ला गरिएको छैन…