Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै, विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत…