Logo

१ हजार ८५ सोलार वत्ती जडानको प्रक्रिया अघि बढ्यो, महानगर र विके ट्रेडर्सवीच सम्झौता

काठमाडौं महानगरपालिका भित्र १ हजार ८५ पोलमा सौर्य बत्ती जडानको प्रक्रिया अघि बढेको छ । बुधवार काठमाडौं महानगरपालिका र सोका लागि जिम्मा पाएको विके ट्रेडर्सवीच सौर्य बत्ती जडान सम्वन्धमा सम्झौता भएसँगै प्रक्रिया अघि बढेको हो । सम्झौतापत्रमा महानरपालिकाका प्रमुख कार्यकारी निर्देशक रुद्ध्रसिंह तामाङ र विके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरे । सम्झौता अनुसार कमपनीले…