तपाई धार्मिक एवम् प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको नमोबुद्ध पुग्नु भएको छ ? यदि पुग्नु भएको छैन भने जानुस तपाईले छुट्टै शाान्ति र बेग्लै आनन्दको अनुभुति गर्न पाउनुहुने छ । राजधानी काठमाडौंबाट ४३ किलोमिटर र धुलिखेलबाट जम्मा १३ किलोमिटर दूरीमा रहेको नमोबुद्ध धार्मिक एवम ऐतिहासिक महत्व बोगेको तिर्थस्थल मात्रै होइन, प्राकृतिक छटाले भरिपूर्ण मनोरमस्थल पनि…