Logo

गौतमबुद्ध विमानस्थलको २५ प्रतिशत काम सकियो, ३ हजार मिटर अर्वन रनवे तयार

काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध विमानस्थलको २५ प्रतिशत काम सकिएको छ । हाल रनवेको काम भइरहेको विमानस्थलका परियोजना प्रमुख ओम शर्माले जानकारी दिए । अहिलेसम्म विमानस्थलको ३ हजार मिटर रनवे निर्माण भइसकेको छ । उनका अनुसार विमानस्थलको अर्वन रनवे तयार भएको हो । रनवेमा आपतकालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न सकिनेछ । रनवेको महत्वपूर्ण…