Logo

शैक्षिक क्षेत्रका लागि एडिबीको १२ अर्व ऋण सहयोग, माध्यमिक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले रू. १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । एडिवीले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्नसो सहयोग घोषणा गरेको हो । बैंकले उक्त ऋणमध्ये रू. ५ करोड अनुदान स्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले बताएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास…