Logo

नेपालको सुनचाँदी व्यवसाय, खल्ती र हुण्डीबाटै पुग्छ भारतमा वार्षिक १८ अर्ब

काठमाडौं । नेपालको सुनचाँदीको गरगहना बनाउने व्यवसाय भारतीय कालीगढमा निर्भर रहँदा व्यक्ति र हुण्डीबाट पैसा वाहिरिने क्रम बढेको छ । हाल वार्षिक १८ अर्ब रुपयाँभन्दा बढी रकम हुण्डी र व्यक्तिगत रुपमा भारतीय बजारमा पुग्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए । नेपालमा सुनचाँदीको गरगहना बनाउने व्यवसायमा ८० प्रतिशतभन्दा बढी कालिगढ भारतीय…