Logo

‘बलेफी ए’ आयोजनाको निर्माण शुरु, २०७५ माघमा सम्पन्न गर्ने लक्ष्य

कठमाडौं । ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । आयोजनाको विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य शुरु भएको हो । हुवानिङ डेभलपमेण्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ४ बैंकले लगानी गर्ने भएका छन् । ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारओटा बैंकको सहवित्तीयकरणमा रू. ४ अर्ब २५…