Logo

४ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, ८० करोड ९८ लाखको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ३७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय दशमलव ९१ अंकमा झरेर बन्द भएको छ । कारोवारमा आएका अधिकांश समुह ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । मंगलवार होटल र जलविद्युत समूह सवैभन्दा बढी ३३ दशमलव २ र ३०…