Logo

सगरमाथाले दियो २२ प्रतिशत बोनस सेयर, करको लागि १ प्रतिशत नगद लाभांस

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको बोर्ड संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । कम्पनीले आफ्ना सेयर धनीलाई बोनस सेयर दिने विषयमा आजैमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको हो । साथै कर रकमको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ…