Logo

पर्यटन बोर्डको ग्लोवल क्याम्पेनिङ, हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँग सहकार्य

नेपाल पर्यटन वोर्डले पर्यटन प्रवर्द्धनका लागि विश्वव्यापी अभियान (ग्लोबल क्याम्पेनिङ) सुरु गर्ने भएको छ। बोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा सो अभियान सुरु गर्न लागेको हो। जसमार्फत वोर्डले विश्वका दर्जनौं बैंकमा नेपालमा पर्यटक भित्र्याउन अभियान थालनी गर्ने बताएको छ । बोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत् पर्यटन प्रवर्द्धन गर्ने जानकारी दिएको छ ।…