Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा राजीनामा, कर्मचारीका कारण काम गर्न नसकेको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन नसकेको बताए । उनले भने ‘सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन ।’ कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने…