Logo

नेपालमै पहिलोपटक अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन हुँदै,पर्यटन प्रवद्र्धनमा टेवा

काठमाडौं । अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन तथा प्रदर्शनी (ग्लोवल एडभेन्चर एण्ड माउन्टेनरिङ कन्फरेन्स एण्ड एक्स्पो २०१७) आगामी मार्च ३१ देखि हुने भएको छ । ‘हाउस अफ राजकर्णिकार’ को आयोजनामा हुन लागेको सम्मेलन अप्रिल २ तारिकसम्म चल्ने छ । नेपालमै पहिलोपटक पर्वतीय तथा शाहसिक पर्यटनका अन्तरराष्ट्रिय आयामलाई समेट्ने गरी सम्मेलन आयोजना गर्न लागिएको हाउस अफ…