Logo

बेरोजगार युवालाई विनाधितो ५ लाख ऋण, ब्याजदरमा पनि २ प्रतिशत कटौती

काठमाडौं । बेरोजगार युवाले सरकारबाट विनाधितो पाउने ऋणको राशी बढाइएको छ । यसअघि युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत २ लाख रुपैयाँ पाउने व्यवस्था भएकोमा अव विनाधितो ५ लाख रुपैयाँ ऋण पाउन लागेका हुन् । कोष सञ्चालनसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि बेरोजगारले विनाधितो ५ लाख ऋण पाउनेछन् । त्यस्तै २४ मंसिरको कोष सञ्चालक समितिको बैठकले…