Logo

एनसीसी बैंकको एकिकृत कारोवार शुरु, उत्कृष्ट पाँचमा ल्याउने सीइओको दावी

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आजबाट एकिकृत कारोवार हुरु गरेको छ । एनसीसीसँग इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्ज भएर आजबाट एकिकृत कारोवार शुरु गरेको हो । बैंकको मर्ज पछिको एकिकृत कारोवारको उद्घाटन नेपाल राष्यट्र बैंकका गभर्नर डा. चिरञ्जीवनी नेपालले गरेका हुन् । उद्घाटन…