Logo

युरोप र अमेरिकामा नेपाली ‘फेल्ट’, बढ्दैछ बर्षेनी निर्यात

काठमाडौं । निर्यात बजार अपेक्षित रुपमा नबढेको अवस्थामा भेडाको उनीबाट तयार गरिने ‘फेल्ट’को निर्यात भने बार्षिक रुपमा निरन्तर बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पछिल्लो १० बर्षको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार आर्थिक बर्ष ०७२ ÷०७३ मा नेपालबाट १ अर्व ७ करोड रुपैयाँ बराबरको फेल्ट निर्यात भएको छ । जुन अघिल्लो…