Logo

प्राधिकरणका तीन सञ्चालकको पक्षको अन्तरिम आदेश खारेज, आदेशलाई निरन्तरता नदिन फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेको छ । मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सोको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेको हो । उनीहरुविरुद्ध लोडसेडिङ हटाउने अभियानमा लागेका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै…