Logo

महिन्द्राको इलेक्ट्रिकल भेइकल इ २० स्पोर्ट बजारमा, मूल्य २६ लाख

काठमाडौं । महिन्द्राको इ२० स्पोर्टज बजारमा भित्रिएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले सो इलेक्ट्रीक भेइकल भित्र्याएको हो । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु.२६ लाख तोकिएको छ । महिन्द्रा ई२० को स्पोर्ट्स् भेरिएन्ट यस कारमा विभिन्न डुअल एयरव्याग, एबीएस, फास्ट चार्जिङ तथा रियर वाइपर रहेका छन । १…