Logo

रात्रिकालीन व्यवसायका लागि छुट्टै आचारसंहिता, के-के छन् प्रावधान ?

काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने सन्दर्भमा शुक्रबार गृहमन्त्रालयमा सरोकारवालासँग छलफल गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको छलफलमा पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका प्रावधानबारे काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतले जनकारी गराए । जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वानी नियन्त्रण ‘साउन्ड…