Logo

दिनभर उतारचढाव भएको नेप्से अन्ततः घट्यो, ३१ करोडमा खुम्चियो कारोवार

काठमाडौं । बुधवार दिनभर उतारचढाव भएका नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । सो दिन नेप्से ० दशमलव ८१ अंकले ओरालो लागी १ हजार ४ स ६२ दशमलव २३ अंकमा झरेर बन्द भएको हो । बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी २२ दशमलव ६२,उत्पादन…