Logo

एनसेलले ल्यायो सवैका लागि इन्टरनेट योजना, प्रति एमबी ७ पैसा मात्र

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ । जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् । कम्पनीले आजदेखि लागू हुने गरी ल्याएको सो योजना भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँच वटा सरल शुल्कमा समेटेको…