Logo

आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण, विकास खर्च हुन नसक्नु मुख्य चुनौती

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक बृद्धिदर ५ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आईएमएफले नेपाल राष्ट्र बैंकमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा सार्वजनिक गरेको हो । सरकारले ६ दशमल ५ प्रतिशतको लक्ष्य लिएकोमा आईएमएफले सोभन्दा १ प्रतिशत कम हुने प्रक्षेपण गरेको हो । आईएमएफले गत वर्षको तुलनमा यो वर्षको राम्रो…