Logo

८ मेगावाटको नौगड गाढ जलविद्युतमा दुई बैंकको १ अर्ब लगानी, २०७४ भित्र निर्माण सम्पन्न

काठमाडौं । नौगड गाढ जलविद्युत आयोजना निर्माणका लागि २ बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । अपि पावर कम्पनी लिमिटेडको दोश्रो आयोजनाको रुपमा दार्चुलामा निर्माणाधिन सो आयोजनाका लागि ऋण लगानी गर्ने सम्बन्धमा बैंक र निर्माता कम्पनीबीच बुधबार सम्झौता भएको हो । कुल १ अर्ब ४४ करोड रुपैयाँमा बन्न लागेको सो आयोजनाका लागि बैंकले…