Logo

१० प्रतिशत ब्याजमा आयो वैदेशिक रोजगार बचतपत्र, १२ मुलुकबाट खरिद गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुका लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । यस अघि नेपालबाट मात्र उक्त बचतपत्र खरिदगर्न सक्ने व्यवस्था गरेकोमा हाल नेपाली कामदारले सम्बन्धित मुलुकबाटै खरिद गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ५० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्र विक्री खुला गरेको हो । उक्त बचतपत्र नेपाल…