Logo

गुणस्तरीय फुल उत्पादनका लागि ग्रिन हाउस आवश्यक, निर्यातमा पनि बृद्धि हुने

काठमाडौं । नेपालको पुष्प निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गर्नुपर्ने पुष्प बिज्ञहरुले सुझाव दिएका छन् ।  फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका बिज्ञ तथा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् । नेपालको आन्तरिक बजारको माग धानेर भारतसहित तेश्रो मुलुकमा पुष्प निर्यात गर्न ग्रिन हाउसलाई सुझावको रुपमा अघि सारेका…