Logo

मस्कभन्दा मार्क जुकरबर्ग भए धनी, धनीको सूचीमा चौथो स्थानमा खस्किए मस्क

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलोपटक हो । ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार एलन मस्क १८१ बिलियन कुल सम्पत्तिको साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा चौथो स्थानमा आएका छन्। मार्चको सुरुमा…