Logo

झापामा खुल्यो सामसुङ डिजिटल प्लाजा, सामसुङका सवै उत्पादन उपलब्ध

काठमाडौं । झापामा सामसुङ डिजिटल प्लाजा खुलेको छ । सामसुङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले अत्याधुनिक र सुविधा सम्पन्न सामसुङ डिजिटल प्लाजा संचालनमा ल्याएको हो । सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न तथा ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले झापाको बिर्तामोडमा सो प्लाजा संचालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । हिजो एक…