Logo

नेपाल एग्रीटेक प्रदर्शनीमा महिन्द्राका कृषि समाधानका रेन्ज, कृषि प्रविधिमा समृद्धिको लक्ष्य

काठमाडौं । अग्नि ग्रुपले काठमाडौंमा भएको नेपालको पहिलो ‘नेपाल एग्रीटेक, २०१७’ मा आफ्नो सम्पूर्ण कृषि समाधानहरुको रेन्जलाई प्रदर्शनीमा राखेको छ । महिन्द्राको एण्ड महिन्द्राका लागि नेपालको लागि आधिकारीक विक्रेता अग्निले उक्त प्रदर्शनीमा महिन्द्रा ट्रयाक्टरहरु अन्तर्गत अर्जुन नोभो ६०५ डि.आई. ४डब्लुडी, र युभो ५७५ डि.आई. प्रदर्शन गरेको हो । त्यस्तै स्वराज ट्रयाक्टरमध्ये स्वराज ८५५ र ९६०एफ.ई.…