Logo

राष्ट्र बैंकको तरलताले पनि छोएन नेप्सेलाई,परिसुचक १३ अंकले ओर्लिदा कारोवार आधा घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले बजारमा तत्काल १ खर्व २७ अर्व लगानीयोग्य पूँजी ल्याउन बाटो खुल्ल गरेपनि त्यसको प्रभाव भने नेप्सेमा देखिएन । मौद्रिक नीति मार्फत बजारमा देखिएको तरलता अभाव समाधान गर्न विपन्न वर्ग र उतपादनमुलक कर्जाको ५० प्रतिशत रकम तत्काल बजारमा ल्याउने व्यवस्था गरेको थियो । तर त्यसको वावजुद बुधवार नेप्से…