Logo

बडी विल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा, गुणस्तरीय न्युटिर्सन बिक्री गर्ने प्रतिवद्धता

काठमाडौं । बडी विल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो । त्यस्तै सामान्य व्यक्तिका लागि पनि आकर्षक शरिर बनाउन स्टोरले सोही अनुसारको न्युटिर्सन बिक्री बितरण गर्नेछ । मस्कल टेक र डाइमाटाइज…