Logo

प्रेश काउन्सिलले ल्यायो विज्ञापन निर्देशिका, दाताको परिचय अनिवार्य खुलाउनुपर्ने

काठमाडौं । नेपाल प्रेश काउन्सिलले ‘विज्ञापन सम्बन्धी सञ्चार निर्देशिका–२०७३’ जारी गरेको छ । पछिल्लो समय अरुलाई असर गर्ने तथा स्रोत नखुलेका विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने क्रम बढेसँगै त्यसलाई निरुत्साहित गर्न उक्त निर्देशिका ल्याइएको प्रेश काउन्सिलले जानकारी दिएको छ । निर्देशिका अनुसार पत्रकार र सञ्चारमाध्यमले स्पष्ट परिचय खुल्ने आधिकारिक परिचयप पत्र वा दर्ता नवीकरण भएका…