Logo

छैटौ अन्तरराष्ट्रिय व्यापार मेला चैत ३ देखि, ३ सय ४० स्टल बुकिङ

काठमाडौं । ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०७३’ को छैटौ संस्करण आगामी चैत ३ गतेबाट हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको मेला पाँच दिनसम्म चल्ने छ । मेलाका लागि ३ सय ४० स्टल बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । मेलामा चीन,भारत,वंगलादेश,पाकिस्तान,थाइल्याण्डलगायत देशका कम्पनीहरुको सहभागिता रहने छ । आयोजकका अनुसार मेलामा…