Logo

नेपालमा लगानी गर्न हौसिए विदेशी लगानीकर्ता, दुई दिनमै ११ खर्वको प्रतिवद्धता

काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालमा ११ खर्व रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता गरेका छन् । काठमाडौंमा जारी लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले जलविद्युत, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सो बराबर लगानीको प्रतिवद्धता गरेको उद्योग विभागका महानिर्देशक तथा सम्मेलनका संयोजक प्रदिप कोइरालाले जानकारी दिए । कार्यक्रममा विदेशी लगानीकर्ताले ११ अर्व लगानी गर्ने प्रतिवद्धतासहित ‘लेटर अफ इन्टेन्ट’ लगेका छन् ।…