Logo

जनता र त्रिवेणीको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, छिट्टै एकिकृत कारोवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले जनता बैंक नेपाल र त्रिवेणी विकास बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको सोमवारको बैठकले आपसमा गाभ्नरगाभिन अन्तिम स्वीकृति दिएको हो । केही समय अघि यी दुई बैंकबीच समान स्वामित्वमा मर्जरमा जाने सहमति भएको थियो । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेकाले अब एकीकृत कारोबारको प्रक्रीया…