Logo

६ मूख्य शहरमा रेनोल्टको एक्सचेन्ज कार्निभल, ८.९९% ब्याजमा फाइनान्स र एक्सचेन्ज

काठमाडौं । एडभान्स अटो मोबाइल्स प्रालिले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा शुभारम्भ गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक सो कम्पनीले एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर अब न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ नारासँग जोडिएर आयोजना गरेको हो । रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध…