Logo

महासंघको चुनावलाई आयोगको क्लिन चिट, मन्त्री र प्रधानमन्त्री जान प्रतिवन्ध

काठमाडौं । निर्वाचन आयोगले नेपाल उद्योग वाणिज्य महासंघलाई निर्वाचमा जान बाटो खुला गरिदिएको छ । महासंघले निर्वाचन सम्बन्धी आचारसंहित विपरित आसन्न साधारणसभा सहित निर्वाचन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै आयोगमा उजुरी परेको थियो । तर, पूर्व घोषित कार्यक्रम भएको र स्थानीय तहको निर्वाचनलाई प्रभावित नपार्ने गरी निर्वाचन सम्पन्न गर्न बाटो खुला गरिदिएको आयोगका…