Logo

यूरो-३ को गाडीलाई यूरो-४ को तेल, रोकिएला वातावरण प्रदुषण

काठमाडौं । सरकारले आजबाट यूरो—४ मापदण्डको पेट्रोलियम पदार्थ मात्र आयात गर्ने भएको छ । कम गुणस्तरको पेट्रोलियम पदार्थ आयात गर्दा वातावरण प्रदुषण गरेको भन्दै अबका दिनमा यूरो—४ मापदण्डको मात्र आयात गर्न लागिएको नेपाल आयल निगमले जानकारी दिएको छ । आजबाट यूरो—४ मापदण्डभन्दा कमको पेट्रोलियम पदार्थ आयात नहुने निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए । ‘कम…